थप ३० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४८७ पुग्यो

जेठ ९, २०७७ काठमाडौ :   नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ।  शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो। शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, … Continue reading थप ३० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४८७ पुग्यो